• शनिबार, साउन ९ २०८३

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो


बुधबार, असार ३ २०७७
1.2K
Shares

बाँके । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।

बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताएका छन्।

यो सँगै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ। यद्यपी स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छैन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार