• सोमबार, साउन ११ २०८३

मनसुन सक्रिय भएपछि दैनिक वर्षा


बुधबार, असार ३ २०७७
685
Shares

मनसुन प्रवेश गरेयता नेपालमा दैनिक वर्षा भइरहेको छ। 

मौसमविद्का अनुसार मनसुन भित्रिनु भनेको वर्षा याम लाग्नु हो। यसैकारण दैनिक वर्षा भइरहेको हो।

आज खासगरी मध्य र पूर्वका सबै प्रदेशमा हल्कादेखि मध्यम तथा केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेकाे बताईएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार