म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटमा अवस्थित निस्कोट बराहा ताल र तालमा देखिएको धौलागिरि हिमालको छायाँ । तस्बिर : ध्रुबसागर शर्मा
म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटबाट देखिएको धौलागिरि हिमाल र निस्कोट पल्थोक गाउँ । तस्बिर: ध्रुवसागर शर्मा
तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोकस्थित रामबहादुर थापाको बगैँचामा फलेको लटरम्म सुन्तला । थापाले सुन्तला बिक्री गरी वार्षिक रु २५ लाख आम्दानी गर्दै आउनुभएको छ । तस्बिर : कृष्ण न्यौपाने
जाजरकोट भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका-१ रामीडाँडाको सिल्पाचौर गाउँ। भूकम्पले यहाँका अधिकांश घरहरु चर्किएका छन् । तस्बिर: हेमन्त केसी
घोराही उपमहानगरपालिका- १५ स्थित गुम्रा चोकमा उपमहानगरपालिकाको लगानीमा निर्माण गरिएको घोडाको प्रतिमा । तस्बिर : कुलदीप न्यौपाने
दाङको बङ्लाचुली गाउँपालिका–३ स्थित बचनी गाउँ र बचनीबाट देखिएको पुथा, धौलागिरिलगायत हिम श्रृङ्खला । तस्बिरः कुलदीप न्यौपाने
१७- मोरङको लेटाङ नगरपालिका-१ स्थित रहेको राजारानी पोखरी । यस स्थानमा धिमाल जातिका राजाको दरबार रहेको भन्ने किंवदन्ती छ । तस्बिर : विवेक मिश्र