• शनिबार, साउन ९ २०८३

पेट्रोल र डिजेलको मूल्य घट्यो


बिहिबार, मंसिर १४ २०८०
1.8K
Shares

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ घटाएकाे हाे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार