• शुक्रबार, भाद्र १९ २०८३

मंगलबार ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५ सय नाघ्याे


मंगलबार, असार २ २०७७
995
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ३८० कोरोना संक्रमित थपिएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा कोरोना पोजिटिभ देखिएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। त्यसमध्ये ४९९ महिला र पुरुष ६ हजार ९२ रहेको प्रवक्ता गौतमले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार