• शनिबार, कार्तिक १ २०८३

बढ्यो डलरसँगै युरो र पाउण्डको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?


शुक्रबार, मंसिर ८ २०८०
2K
Shares

काठमाडौं । आज अमेरिकी डलरको मूल्यसँगै युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ।

हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.६२ रुपैयाँ रहेकोमा आज १३३.६६ रुपैयाँ पुगेको छ। हिजो १ डलरको खरिद दर १३३.०६ थियो भने आज १३३.०२ कायम भएको छ।

यस्तै, आज १ युरोको बिक्री दर १४५.९२ रुपैयाँ र खरिद दर १४५.२७ रुपैयाँ तय भएको छ। हिजो १ युरो १४५.७१ रुपैयाँमा बिक्री भएको थियो।

आज १ पाउण्डको खरिद दर १६७.१२ र बिक्री दर १६७.८८ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १ १३३.०६ १३३.०२ १३३.६६ १३३.६२
युरोपियन युरो १ १४५.२७ १४५.०५ १४५.९२ १४५.७१
बेलायती पाउण्ड स्टर्लिङ १ १६७.१२ १६६.७५ १६७.८८ १६७.५०
स्वीस फ्रान्क १ १५०.७२ १५०.५१ १५१.४ १५१.१९
अस्ट्रेलियन डलर १ ८७.४२ ८७.३७ ८७.८१ ८७.७७
क्यानेडियन डलर १ ९७.२६ ९७.१० ९७.७ ९७.५४
सिंगापुर डलर १ ९९.३१ ९९.२६ ९९.७६ ९९.७१
जापानी येन १० ८.९२ ८.९४ ८.९६ ८.९८
चिनियाँ युआन १ १८.६३ १८.६० १८.७२ १८.६९
साउदी अरेबियन रियाल १ ३५.४८ ३५.४७ ३५.६४ ३५.६३
कतारी रियाल १ ३६.५१ ३६.५१ ३६.६८ ३६.६७
थाइ भाट १ ३.७७ ३.७८ ३.७९ ३.८०
यूएई दिराम १ ३६.२३ ३६.२२ ३६.३९ ३६.३८
मलेसियन रिंगिट १ २८.४४ २८.४४ २८.५७ २८.५६
कोरियन ओन १०० १०.२४ १०.२३ १०.२८ १०.२८
स्वीडिश क्रोनर १ १२.७१ १२.७३ १२.७७ १२.७९
डेनिश क्रोनर १ १९.४८ १९.४६ १९.५७ १९.५५
हङकङ डलर १ १७.०६ १७.०६ १७.१४ १७.१४
कुवेती दिनार १ ४३१.७२ ४३१.७१ ४३३.६७ ४३३.६६
बहराइन दिनार १ ३५३.४१ ३५२.८८ ३५५.०१ ३५४.४७

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार