• आइतबार, साउन १० २०८३

गोरखा सहित ३६ स्थानका एसपीको सरुवा (को कहाँ ? हेर्नुस लिष्ट सहित)


सोमबार, असार १ २०७७
760
Shares

गोरखा । प्रहरी प्रधान कार्यालयले गोरखा सहित ३६ जिल्लाका एसपीको सरुवा गरेको छ ।

सोमबार कार्यालयले गोरखा सहित ३६ स्थानका एसपीलाई सरुवा गरेको जनाएको छ ।

साेही अनुसार गोरखाका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीलाई चितवनको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपूर सरुवा गरेको छ भने गोरखामा सुरेन्द्र बहादुर गुरुङ नयाँ प्रहरी प्रमुखका रुपमा आउदैछन् ।

एसपी गुरुङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल महाशाखामा कार्यरत थिए ।

हेर्नुस कुन एसपीको कहाँ भयो सरुवा ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार