• शनिबार, साउन ९ २०८३

मध्यरातमा मकवानपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का


बिहिबार, मंसिर ७ २०८०
2K
Shares

काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति १ बजेर १९ मिनेट जादा गएको भुकम्पको काठमाडौंमा समेत धक्का महसुस भएको थियो

मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु रहेको भुकम्प ४.५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार