• शनिबार, साउन ९ २०८३

न्यायाधीश शर्माको इजलासमा पर्यो टिकटक प्रतिबन्ध विरुद्धको रिट


मंगलबार, मंसिर ५ २०८०
1.2K
Shares

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्धका रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा परेका छन् ।

सोमबार न्यायाधीश डा. कुमार चुडालको इजलासमा परे पनि रिट ‘हेर्न नभ्याइने’मा परेका थिए ।

सर्वोच्चमा टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सोमबार थपिएका सहित १४ रिट दर्ता छन् ।

गएको कात्तिक २७ गते मन्त्रिपरिषद्ले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार