• शनिबार, साउन ९ २०८३

साेमबार थपिए ४ सय ५१ जना कोरोना संक्रमित


सोमबार, असार १ २०७७
940
Shares

नेपालमा कोरोना संक्रमित ४ सय ५१ जना फेरि थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा ४ सय ५१ जना संक्रमित थपिएको सोमबार जानकारी दिइएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ४१ जना डिस्चार्ज भएको बताए।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ६२११ पुगेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार