• सोमबार, साउन ११ २०८३

गण्डकी प्रदेशले सार्वजानिक ग¥यो ३४ अर्ब ८४ करोडको बजेट


सोमबार, असार १ २०७७
735
Shares

आर्थिक बर्ष २०७७/०७८ का लागि गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सोमबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले सो रकम बराबरको बजेट सार्वजानिक गरेका हुन ।

अहिले मन्त्री गुरुङले बजेट प्रस्तुत गरिरहेका छन् । जुन सिभिलखबरको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार