• सोमबार, साउन ११ २०८३

गण्डकी बजेट अपडेट : मुख्यमन्त्री जलवायु कृषि कार्यक्रमलाई २४ करोड २६ लाख


सोमबार, असार १ २०७७
850
Shares

मुख्यमन्त्री जलवायु कृषि कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले २४ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले सो कार्यक्रमको निरन्तरता दिँदै उक्त बजेट विनियोजन गरेको जानकारी दिए ।

अहिले मन्त्री गुरुङले बजेट प्रस्तुत गरिरहेका छन् । जुन सिभिलखबरको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार