• सोमबार, साउन ११ २०८३

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशले छुट्यायो ६० करोड ४० लाख


सोमबार, असार १ २०७७
680
Shares

कोरोना भाइरसबाट नियन्त्रण तथा उपचारका लागि गण्डकी प्रदेशले ६० करोड ४० लाख रुपैया बिनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले गण्डकी प्रदेश सभाका आर्थिक बर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार