• शनिबार, साउन ३० २०८३

शनिबार थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३ सय ३५ पुग्यो


शनिबार, जेष्ठ ३१ २०७७
830
Shares

नेपालमा आज थप २७३ जनामा कोरोना संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा थप २४० जनामा कोरोना संक्रमण पुष्टि गरेको हो। 

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ। नेपालको ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। 

जसमध्ये ९१३ जना अस्पतालबाट डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार