• शनिबार, साउन ९ २०८३

भूकम्प प्रभावितहरुका लागि तत्काललाइ १० करोड बराबरको राहत सामग्री दिने चीनको घोषणा


शनिबार, कार्तिक १८ २०८०
2.6K
Shares

काठमाडौं । चीन सरकारले गएराति जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

चिनले भूकम्पपछिको पहिलो आपतकालीन सहयोगका रुपमा १० करोड मूल्य बराबरको टेन्ट, ब्ल्याङ्केट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सामाजिक सञ्जाल एक्स् मार्फत सहयोग बारे जानकारी दिदै उक्त सामान चीनको साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भले उपलब्ध गराउने र ति सबै सामग्री एक दुई दिनमा नेपाल आइपुग्ने जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार