• शनिबार, साउन ९ २०८३

भूकम्प प्रभावित क्षेत्रमा ५ दिनसम्म टेलिकमले निःशुल्क फोन र एसएमएस सेवा उपलब्ध गराउने


शनिबार, कार्तिक १८ २०८०
2K
Shares

काठमाडौं । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि टेलिफोन र एसएमस सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा सञ्चार गर्न सहज बनाउन टेलिकमले सेवा निशुल्क गरेको हो ।

क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा सहितको निःशुल्क सिमकार्ड उपलब्ध गराउने घोषणा पनि टेलिकमले गरेको छ ।

उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने जनाइएको छ .

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार