• शनिबार, साउन ९ २०८३

बाग्मती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ भूकम्प पीडितका लागि उपलब्ध गराउने


शनिबार, कार्तिक १८ २०८०
1.4K
Shares

काठमाडौँ । बागमती प्रदेश सरकारले गएराति जाजरकोट केन्द्रबिन्दु भएर भएको भूकम्प पीडितहरुलाई राहतका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

जाजरकोट र रुकुम पश्चिमका पीडितहरु लागि राहात, उद्वार, र पुन निर्माणको लागि कर्णाली सरकारलाई उपलब्ध गराउने भएको हो ।

बागमती प्रदेशले आपतकालिन अवस्थामा कार्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोगका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको आवश्यक प्रक्रिया पूरा गरि केही दिनमा नै उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार