• शनिबार, साउन ९ २०८३

जाजरकाेट भुकम्पबाट भएकाे क्षति तस्वीरमा


शनिबार, कार्तिक १८ २०८०
3.2K
Shares

काठमाण्डाै‌ ।  शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको छ ।

जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तस्वीर: सामाजिक सञ्जाल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार