• शनिबार, साउन ९ २०८३

कांग्रेसले उपलब्ध गरायो भूकम्प पीडितका लागि सरकारी कोषमा ५० लाख रुपैयाँ


शनिबार, कार्तिक १८ २०८०
1.6K
Shares

काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति मार्फत निर्णयको जानकारी दिएका हुन् ।

कांग्रेसले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा ठूलो क्षति भएको जनाउँदै स्वदेश तथा विदेशमा रहेका सबैलाई सहयोग गर्न अपिल गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार