• शनिबार, साउन ९ २०८३

भूकम्प प्रभावितको उद्धार जुट्न राष्ट्रपतिको अपिल


शनिबार, कार्तिक १८ २०८०
1.6K
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटमा गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् ।

उनले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकार लगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार