• शनिबार, साउन ९ २०८३

भारतीय प्रधानमन्त्री मोदीले गरे जाजरकोट भूकम्पप्रति दुःख व्यक्त


शनिबार, कार्तिक १८ २०८०
1.1K
Shares

काठमाडौं । गएराती जाजरकोटमा गएको भूकम्प बाट भएको जन धनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले दुःखको बेला भारत नेपाली जनताको साथमा रहेको बताउँदै आवश्यक सहयोग तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले भुकम्पका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार