• शनिबार, साउन ९ २०८३

जाजरकोट केन्द्रबिन्दु भएर मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प


शनिबार, कार्तिक १८ २०८०
3.4K
Shares

काठमाडौँ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टी गरेकाे छ । भूकम्पकाे धक्का देशका अधिकांश जिल्लामा महशुस गरिएकाे छ । भूकम्पपछि क्षति भए नभएकाे भने हालसम्म जानकारी प्राप्त भएकाे छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार