काठमाडाैं । मध्यरातमा काठमाडाैंसहितका जिल्लामा भूकम्पकाे धक्का महसुस भएकाे छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पकाे धक्का देशका अधिकांश जिल्लामा महसुस गरिएकाे सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त भइरहेका छन् ।
थप विवरण आउन बाँकी ।