• सोमबार, साउन ११ २०८३

मलेसियाबिरुद्ध जीतका लागि नेपाललाई १६६ रनको लक्ष्य


मंगलबार, कार्तिक १४ २०८०
1.4K
Shares

काठमाडौं । टी–२० विश्वकप एसिया छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर स्थित मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार