• शनिबार, साउन ९ २०८३

काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा एकाबिहानै भूकम्पकाे धक्का


आइतबार, कार्तिक ५ २०८०
1.8K
Shares

काठमाडौं । आइतबार बिहान काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।

आइतबार बिहान ७ बजेर ४० मिनेट जाँदा भूकम्पको धक्का गएको हो। भूकम्पकाे धक्का बागमती प्रदेशका जिल्लाहरुसहित गण्डकी प्रदेशकाे गोरखा, तनहुँ, कास्की लगायतका जिल्लाहरुमा समेत महसुस गरिएकाे बताइएकाे छ ।

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार