• शुक्रबार, भाद्र १९ २०८३

गण्डकीमा आजै थपिए ३७ संक्रमित, संख्या १८८ पुग्याे


शुक्रबार, जेष्ठ ३० २०७७
780
Shares

पाेखरा । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान सार्वजनिक गरेको विवरणअनुसार स्याङ्जाका ३ वर्षीय र ४ वर्षीय बालकसहित थप ३७ जनामा संक्रमण पुष्टि भएको हो।

यो समेत गण्डकी प्रदेशमा संक्रमितको कूल संख्या १८८ पुगेको छ। यस्तै यस प्रदेशमा कोरोनाका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार