• शनिबार, कार्तिक १ २०८३

डलरको भाउ घट्याे, अरु विदेशी मुद्राको विनिमय दर कति ?


बुधबार, कार्तिक १ २०८०
1.7K
Shares

काठमाडौं। आज अमेरिकी डलरको भाउ घट्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३२.९२ रुपैयाँ रहँदा बिक्री दर १३३.५२ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.९५ रुपैयाँ र बिक्री दर १३३.५५ रुपैयाँ कायम थियो। जुन हालसम्मकै उच्च थियो।

यस्तै, १ युरोको खरिद दर आज १४०.५१ रुपैयाँ पुगेको छ। बिक्री दर १४१.१४ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४०.०४ रुपैयाँ र बिक्री दर १४०.६७ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६१.८७ रुपैयाँ र बिक्री दर १६२.६० रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६१.५९ रुपैयाँ र बिक्री दर १६२.३२ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १ १३२.९२ १३२.९५ १३३.५२ १३३.५५
युरोपियन युरो १ १४०.५१ १४०.०४ १४१.१४ १४०.६७
बेलायती पाउण्ड स्टर्लिङ १ १६१.८७ १६१.५९ १६२.६० १६२.३२
स्वीस फ्रान्क १ १४७.६७ १४७.२६ १४८.३४ १४७.९२
अस्ट्रेलियन डलर १ ८४.५२ ८४.०८ ८४.९१ ८४.४६
क्यानेडियन डलर १ ९७.५२ ९७.५० ९७.९६ ९७.९४
सिंगापुर डलर १ ९७.१२ ९७.०७ ९७.५६ ९७.५१
जापानी येन १० ८.८९ ८.८९ ८.९३ ८.९३
चिनियाँ युआन १ १८.१८ १८.१८ १८.२६ १८.२६
साउदी अरेबियन रियाल १ ३५.४४ ३५.४४ ३५.६० ३५.६०
कतारी रियाल १ ३५.४४ ३६.४५ ३५.६१ ३६.६१
थाइ भाट १ ३.६५ ३.६७ ३.६७ ३.६८
यूएई दिराम १ ३६.१९ ३६.२० ३६.३५ ३६.३६
मलेसियन रिंगिट १ २८.०७ २८.०७ २८.१९ २८.२०
कोरियन ओन १०० ९.८३ ९.८१ ९.८७ ९.८६
स्वीडिश क्रोनर १ १२.१९ १२.१२ १२.२४ १२.१८
डेनिश क्रोनर १ १८.८३ १८.७७ १८.९२ १८.८६
हङकङ डलर १ १६.९९ १७.०१ १७.०७ १७.०८
कुवेती दिनार १ ४२९.७२ ४२९.७० ४३१.६६ ४३१.६४
बहराइन दिनार १ ३५२.५६ ३५२.६४ ३५४.१५ ३५४.२३

स्रोत : नेपाल राष्ट्र बैंक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार