• शनिबार, साउन ९ २०८३

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना


शनिबार, असोज २७ २०८०
3K
Shares

काठमाडौँ । मनाङ एयरको हेलिकप्टर शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे दुर्घटनामा परेकाे हाे ।

हेलिकप्टर लोबुचेमा अवतरण (ल्यान्ड)गर्ने क्रममा दुर्घटनामा परेको बताइएकाे छ । हेलिकप्टरमा अन्य यात्रु नभएकोमा चालक, क्याप्टेन प्रकाश सेढाईं गम्भीर घाइते हुन पुगेका छन् । उनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार