• मंगलबार, असोज १३ २०८३

आजदेखि लकडाउन खुकुलो, यी हुन खाेल्न पाईने २१ क्षेत्र ? (लिष्ट सहित)


बिहिबार, जेष्ठ २९ २०७७
900
Shares

सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई आज बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ।

बुधबार बेलुका बसेको मन्त्रिपरिषद्ले बिहीबारदेखि लागु हुनेगरी २१ क्षेत्र खाेल्ने निर्णय गरेकाे छ ।

हेर्नुस लिष्ट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार