• शनिबार, साउन ९ २०८३

युद्धग्रस्त इजरायलबाट २५४ जना नेपालीको उद्दार


शुक्रबार, असोज २६ २०८०
2.2K
Shares

काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धार सुरु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।

आफ्ना नागरिकको उद्धारका लागि लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार