• शनिबार, साउन ९ २०८३

इजरायल आक्रमणमा परि १० नेपालीको मृत्यु (मृतक तथा घाईतेकाे नाम सहित)


आइतबार, असोज २१ २०८०
2.2K
Shares

काठमाडौं । इजरायलमा शनिबार बिहान भएको हमास विद्रोहीहरुको हमलामा परेर १० जना नेपालीको मृत्यु भएको छ ।

इजरायलस्थित नेपाली राजदूतका अनुसार आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको हो ।

घटनामा परि घाइते भएका चार जना नेपालीकाे उपचार भइरहेकाे छ भने एक जना सम्पर्क विहिन छन्  ।

यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।

मृतक तथा घाईतेकाे नामावली

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार