• शुक्रबार, साउन ८ २०८३

शेयर धितो कर्जाको सिमा बढ्यो: कति पुग्यो सिमा?


बिहिबार, असोज १८ २०८०
1.9K
Shares

काठमाण्डाै । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सिमा बढाएको छ।

राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै  व्यक्तिगत शेयर धितो कर्जाको सिमा १५ करोड पुर्याएको छ भने संस्थागत लगानीकर्ताले लिने शेयर धितो कर्जाको सिमा अधिकतम २० करोड पुर्याएको छ ।

यसअघि एकल ग्राहक कर्जाकाे सीमा १२ करोड रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार