• शनिबार, साउन ९ २०८३

चिकित्सा शिक्षा आयोगद्वारा परीक्षा आवेदन म्याद थप


बुधबार, असोज १७ २०८०
1.7K
Shares

काठमाडाैं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन म्याद थप गरेको छ।

विद्यार्थी संख्यालाई मध्यनजर गर्दै आयोगले मंगलबार साँझ ५ बजेसम्म आवेदन म्याद थप गरेको जनाएको छ।

यसअघि आयोगले आइतबारसम्म मात्रै म्याद तोकेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार