• शनिबार, साउन ९ २०८३

गाेरखामा थपिए ४ जना काेराेनाका बिरामी, संक्रमितकाे संख्या १४ पुग्याे


बुधबार, जेष्ठ २८ २०७७
1.1K
Shares

गोरखा । बुधबार गोरखामा ४ जना कोरोनाका संक्रमित थपिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिक्षण गरिएका ४ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पुष्टि गरेका हु्ुन । यससंगै गोरखामा संक्रमितको संख्या १४ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार