• मंगलबार, भाद्र २ २०८३

रुपन्देहीमा ५ जना कामदारको हत्या


मंगलबार, जेष्ठ २७ २०७७
1K
Shares

रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा ५ जना कामदारको हत्या भएको छ।

कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण पुनको भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको हाे ।

मृतकहरु को को हुन् भन्ने खुलेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग बहादुर खत्रीले प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान थालेकाे बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार