• शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता (तस्बिर सहित)


सोमबार, असोज ८ २०८०
7.5K
Shares

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच राजधानी बेइजिङमा भेटवार्ता भएको छ ।

भेट अघि चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनर प्रदान गरेको थियो । प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए ।

द्विपक्षीय भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको जनाइएको छ ।

तस्विर: प्रधानमन्त्रीकाे सचिवालय

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार