काठमाण्डाै । संघीय निजामती र शिक्षा विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद बैठकको निर्णय
सरकारले संघीय शिक्षा विधेयक र संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ।
बिहीबारको मन्त्रिपरिषद बैठकले दुई विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो ।