• शनिबार, साउन ९ २०८३

सुन तस्करीमा संलग्न भन्दै दीपेश पुनमाथि अनुसन्धान सुरु


मंगलबार, भाद्र १९ २०८०
1K
Shares

काठमाडौं । सुन तस्करीमा संलग्न भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनमाथि अनुसन्धान सुरु गरेको

बहु चर्चित ६० किलो सुन तस्करीमा संलग्न भन्दै पुनको बयान लिएको हो ।

सिनामंगलबाट बरामद भएको सुन तस्करीको अनुसन्धानका क्रममा पुनको संलग्नता देखिएपछि उनीमाथि अनुसन्धान सुरु भएको हो ।

सीआइबीले आइतबार उनलाई बोलाएर सोधपुछ गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार