• शनिबार, साउन ९ २०८३

स्वास्थ्य सेवा विभागद्धारा १० जना सुरक्षा गार्डका लागि विद्युतीय प्रस्ताव आह्वान


शुक्रबार, भाद्र १५ २०८०
1.9K
Shares

काठमाडौं । स्वास्थ्य सेवा विभागले कमाण्डरसहित १० जना सुरक्षा गार्डका लागि विद्युतीय प्रस्ताव आह्वान गरेको छ ।

विभागले आज शुक्रबार सार्वजनिक सूचना जारि गर्दै करारमा नियुक्ति गर्नेगरी विद्युतीय प्रस्ताव आह्वान गरेको हो ।

विभागको टेकु कार्यालयका लागि ७ जना र केन्द्रीय स्टोर पथलैयाका लागि ३ जना गरी एक जना कमाण्डर सहित १० जना सुरक्षा गार्ड आवश्यक रहेको जनाएको छ ।

तत्काललाई एक वर्षको करार अवधि हुने र सेवा सन्तोषजनक भएमा सेवा अवधि पछि थप गर्न सकिने सूचनामा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार