गोरखा । कोरोना संक्रमण देखिएका आरुघाट २ मान्बुका युवा जुम्लामा कार्यरत रहेको खुलेको छ । उनी नेपाली सेनामा कार्यरत रहेकाे बताईएकाे छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा मान्बुका २५ बर्षका युवामा कोरोना पोजेटिभ देखिएको हाे ।
कर्णाली प्रदेशकाे स्वास्थ्य सेवा महाशाखाले शुक्रबार उनि सहित प्रदेशभर एक जनामा संक्रमण देखिएकाे जनाएकाे छ ।
