• शुक्रबार, साउन ८ २०८३

रुखबाट लडेर आरुघाट ९ का वडासदस्य माझीको मृत्यु


बुधबार, भाद्र १३ २०८०
1.5K
Shares

गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नम्वर–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर ज्यान गएको छ ।

आरुघाट–८ को लामाबगरमा अरिङ्गालको गोला पोल्ने क्रममा सिमलको रुखको हाँगा भाँचिएर खस्दा गम्भीर घाइते भएका माझीलाई उपचारका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

३६ वर्षका माझीको उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार