• शनिबार, साउन ९ २०८३

अनेरास्ववियूको अध्यक्षमा आरती लामा


सोमबार, भाद्र ११ २०८०
1.6K
Shares

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन्।

अनेरास्ववियूका अध्यक्ष रहेका सुदेश पराजुलीले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू विद्यार्थी राजनीतिबाट विदा भएको बताएका छन्।

उनका अनुसार अनेरास्ववियूको नवगठित कमिटीमा अध्यक्ष लामा र महासचिव महेश श्रेष्ठ छन्।

लामा यसअघि अनेरास्ववियूकी महासचिव थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार