• मंगलबार, असोज १३ २०८३

‘स्वास्थ्य आपतकाल’ घोषणा गर्ने तयारीमा सरकार


बिहिबार, जेष्ठ २२ २०७७
845
Shares

काठमाण्डाै । पाँच दिनमै दोब्बर संख्यामा कोरोना संक्रमणमा वृद्धि भएसंगै नेपाल सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्ने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  जनस्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद हुँदै संसदमा पुग्नेछ।  

जनस्वास्थ्य आपतकाल घोषणा भएपछि गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामी अस्पतालमा र लक्षण विहिनहरु घरैमा या अन्यत्र बस्नु पर्नेछ।  

त्यस अनुसार सरकारले गम्भिर प्रकृतिका विरामीलाई लक्षित गरी भेन्टिलेटर जडान गर्ने तयारी समेत तिब्र  रुपमा गरिरहेको र सामान्य लक्षण र लक्षण विहिनलाई होम क्वारेनटाइन या अन्य आइशोलेशनमा राख्ने तयारी गरेको समेत मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार