• शनिबार, साउन १६ २०८३

नेपालका पहिला शहिद लखन थापाको जन्मभूमी गोरखाको ‘बुंकोट’


मंगलबार, भाद्र ५ २०८०
1.6K
Shares

नेपालका पहिला शहिद लखन थापाको जन्मभूमी गोरखाको ‘बुंकोट’ । उनकै नामबाट पालिकाको नाम समेत शहिद लखन गाउँपालिका राखिएको हो । उनि शहिद लखन गाउँपालिका वडा नम्बर ७ को काउलेभंगार गाउँमा जन्मिएका थिए । हाल सो स्थानमा लखन थापाको शालिकसहितको स्मारक र पार्क समेत निर्माण भएको छ ।

तस्विरः प्रदिपराज वन्त/रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार