• शुक्रबार, साउन २९ २०८३

प्रहरी हिरासतमा फैलियो आँखा पाक्ने रोग

करबि नौ सयको जाच्दा चार सयभन्दा बढीमा आँखा पाक्ने समस्या


बिहिबार, साउन ३२ २०८०
1.3K
Shares

काठमाडौं । काठमाण्डौंमा रहेका प्रहरी हिरासतमा आँखा जाँच गर्दा चार सयभन्दा बढीमा आँखा पाक्ने रोग देखिएको छ ।

देशभर फैलिएको आँखा पाक्ने रोग काठमाडौंका प्रहरी हिरासतमा समस्याका रूपमा फैलिरहेको हाे ।

तिलगंगा आँखा प्रतिष्ठानले प्रहरी हिरासतमा रहेका ८८१ जनाको आँखा जाँच गर्दा चार सयभन्दा बढीमा आँखा पाक्ने समस्या देखिएको प्रतिष्ठानले जनाएकाे छ ।

प्रतिष्ठानले मगलबार र बुधबार टेकु, कालीमाटी, बलम्बु, महाराजगन्ज, बालाजु, लैनचौर, स्वयम्भू, सिंहदरबार, बानेश्वर, बौद्ध लगायतका प्रहरी हिरासतमा निःशुल्क आँखा जाँच गरी औषधि वितरण गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार