• शनिबार, साउन ९ २०८३

आफ्नो जन्मदिनको अवसरमा पोखरेलले दिइन २० जना विधार्थीलाई स्टेशनरी र खाजा


सोमबार, साउन २९ २०८०
2.6K
Shares

गोरखा । जन्मदिनको अवसरमा सविना पोखरेलले विधार्थीलाई स्टेशनरी वितरण गरेकी छिन् ।

पोखरेलले गोरखा नगरपालिका ९ मा रहेको गोरखकाली आधारभुत विद्यालयमा अध्ययनरत २० जनालाई कापी, कलम लगायतका सामाग्रीसहित एक दिनको खाजाको प्रबन्ध गरिदिएकी हुन् ।

पोखरेलले आफ्नो जन्मदिनको अवसर पारेर हरेक बर्ष बिभिन्न विद्यालयमा सहयोग सामाग्री हस्तान्तरण गर्दै आइरहेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार