• शनिबार, साउन ९ २०८३

नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ


सोमबार, साउन २९ २०८०
1.8K
Shares

काठमाडौँ । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि भन्दै सिटिजन्स बैंकका केही कर्मचारीलाई पक्राउ गरेको छ ।

नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचना पाएपछि सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले जानकारी दिए ।

 

पक्राउ पर्नेहरूमा ड्राइभरटाेल बुटवल ब्रान्चकी मनिसा मास्के, मनिग्राम ब्रान्चकी गाेमा ज्ञवाली, कालिकानगर ब्रान्चका कल्पना खत्री र प्रतक्षा रेगमी, बुटवल ब्रान्चका खिमानन्द गौतम र दीपक विष्ट रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार