• सोमबार, साउन ११ २०८३

चाैतर्फी बिराेधपछि कर बुझाउने म्याद थपियाे, असार ७ गतेसम्म समयसिमा


बुधबार, जेष्ठ २१ २०७७
660
Shares

काठमाडौं । चौतर्फी आलोचना भएपछि आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

हेर्नुस सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार