• शुक्रबार, साउन ८ २०८३

विदेश पलायन भएका स्वास्थ्यकर्मीलाई नेपाल फर्काउने प्रयासमा सरकार छ: प्रधानमन्त्री दाहाल


शनिबार, साउन २७ २०८०
1.9K
Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा मौलिक हकका रूपमा राखिएको स्वास्थ्य, शिक्षालगायत विषयको व्यावहारिक कार्यान्वयनका लागि सरकार गम्भीर भएर लागिपर्ने बताएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले एक सय दिनमा गरेका काम सार्वजनिक गर्न शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले सीमावर्ती क्षेत्रमा नर्सिङ पढ्न जाने र उतै काम गर्न जाने अवस्थाको अन्त्य गर्ने र पलायन भएका स्वास्थ्यकर्मी नेपाल फर्काउन पनि सरकार लागिपरेको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार