• शनिबार, साउन ९ २०८३

नक्कली ‘सर्टिफिकेट’ अभियोगमा टिचिङका चिकित्सकसहित थप दुई जना डाक्टर पक्राउ


बिहिबार, साउन २५ २०८०
1.5K
Shares

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक पनि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरीलाई पक्राउ गरेको हो ।

यस्तै अर्का चिकित्सक रन्जितकुमार यादव पनि पक्राउ परेका छन् । सीआईबीले बिहीबार तीन जना चिकित्सकलाई पक्राउ गरेको छ ।

सांसदसमेत रहेका सुनिल शर्मा यसअघि नै पक्राउ परेका छन् । शर्मा काठमाडौ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक समेत हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार